कोरियाका नेपालीको स्वास्थ्य हेर्ने जिम्मा पाटन अस्पताललाई

काठमाडौं । कोरियामा कार्यरत नेपालीहरुलाई नेपालबाटै स्वास्थ्य तथा मनोसामाजिक परामर्श दिइने भएको छ । कोरियामा कार्यरत धेरै नेपालीहरुमा स्वास्थ्य समस्या देखिएपछि सरकारले नेपालबाटै टेलीमेडिसन मार्फत स्वास्थ्य परामर्श दिने तयारी गरेको हो । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाले कोरियामा कार्यरत नेपालीलाई सहयोग पुग्ने गरी स्वास्थ्य परामर्शका लागि अध्ययन थालेको छ ।पछिल्लो समयमा कोरियामा … Continue reading कोरियाका नेपालीको स्वास्थ्य हेर्ने जिम्मा पाटन अस्पताललाई